संविधान दिवसको अवसरमा घोराही र तुलसीपुर कारागारबाट १७ कैदीबन्दी रिहा
प्रकाशित मिति
२०७७ आश्विन ३ गते, शनिबार ०३:४७

दाङ ,संविधान दिवसको अवसरमा दाङको घोराही र तुलसीपुर कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । तुलसीपुर कारागारबाट ६ जना र घोराही कारागारबाट ११ जना कैदी छुटेका हुन् ।असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले बताए ।
तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा भएका हुन् ।त्यस्तै घोराही कारागारमा २८७ जना कैदीबन्दीमध्ये ११ जना छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
Related
Recent News
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया