अमेरिका र दक्षिण कोरिया विचको युद्धअभ्यास मंगलवार शुरु हुदै
प्रकाशित मिति
२०७७ श्रावण ३२ गते, आईतवार १२:५९

काठमाडौँ, अमेरीका र दक्षिण कोरियाली सेनाको साझा युद्धअभ्यास मंगलवारबाट शुरु हुँदै छ । दक्षिण कोरियाली सेनाका अधिकारीहरु कोरोना संक्रमित भए पछि हेरक वर्ष हुँदै आएको उक्त युद्द अभ्यास दुई दिनको लागि स्थगित गरिएको थियो । दक्षिण कोरियाको ज्वोइन्ट चीफ अफ स्टाफको अनुसार, कोरोना भाइरसको स्थिति ध्यानमा राख्दै यद्ध अभ्यास मंगलवार शुरु हुनेछ ।
यसै वर्ष उत्तर कोरियाले परमाणु कार्यक्रममा रोक लगाएको विषयमा अमेरिका संग चलिरहेको कुराकानीको कारण साझा युद्धअभ्यास कम गरेको थियो ।
कोरोना महामारीको कारण लगाइएको प्रतिबन्धले २८ अगष्ट सम्म चल्ने यस वर्षको प्रशिक्षण आयोजना सिमित मात्रामा गरिएको छ । विशेषज्ञको अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई(इन को कार्यकाल सकिनुभन्दा पहिला युद्ध अभ्यासको संचालनको नियन्त्रण अमेरिकाले लिन ढिलाई हुनसक्छ । राष्ट्रपतिको कार्यकाल सन् २०२२ सम्म रहेको छ ।
Related
Recent News
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
- राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया