रकम असुलेको आरोपमा पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण ३१ गते, शनिबार ०८:०२

कैलाली, भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताए ।
Related
Recent News
- त्रिभुवन विमानस्थलमा भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्क सञ्चालन
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया