ठिमी प्रहरी वृतमा कार्यरत प्रहरीमा कोरोना पुष्टि
प्रकाशित मिति
२०७७ श्रावण १६ गते, शुक्रबार ०५:३५

भक्तपुर, महानगरीय प्रहरी वृत सानोठिमीमा कार्यरत एक जना प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल कोरीया मैत्री हस्पीटलमा परिक्षणको क्रममा ३३ वर्षिया प्रहरीलाई कोरोना देखीएको भक्तपुर महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी दिपक गीरीले मातृभूमी न्युज डट कमलाई जानकारी दिए ।
काठमाडौँ उपत्यकामा ७३ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबार, बिहीबार र शुक्रबार बिहानसम्म ७२ प्रहरीलाई कोरोना पोजेटिभ देखिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कठायतले जानकारी दिए ।
Related
Recent News
- नेप्सेमा आज पनि गिरावट जारी, कारोबार ८ अर्ब माथि
- आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो : प्रचण्ड
- पार्टी भित्रबाटै पर्याप्त सहयोग नभएको भन्दै पोखे असन्तुष्टि प्रधानमन्त्री ओलीले
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया