इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
प्रकाशित मिति
२०७७ श्रावण १४ गते, बुधबार ०४:०४

इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् ।
त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिनुभयो । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।
रासस
Related
Recent News
- सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
- जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच मुठभेड
- उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया