सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेकाको तत्काल उद्धार गर्न देउवाको निर्देशन
प्रकाशित मिति
२०७७ असार २५ गते, बिहीबार १०:५५
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेकाहरुको उद्धारमा खटिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको बताउदै उक्त क्षेत्रमा तत्काल उद्धारमा खटिन नेता-कार्यकर्ता निर्देशन दिएका हुन् ।
उनले भने ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ।म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’
Related
Recent News
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
- धादिङको धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
- सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
- गृहजिल्ला झापामा ओलीको सम्बोधन- ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु
- बशरको पतनपछि देश फर्किदै सिरियाली
- बक्स अफिसमा सबै किर्तिमान तोड्दै पुष्पा-२
- नबिल बैंकले सुरु ग-यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया