२ टाउको र ३ आँखा भएको सुँगुर जन्मियो
प्रकाशित मिति
२०७७ असार १४ गते, आईतवार ०५:५१
एजेन्सी । कोलम्बियामा ६८ वर्षका किसान हेगल आर्टेगा पाडिलाले पालेको सुँगुरले १ टाउको र ३ आँखा भएको बच्चाको जन्म दिएको छ ।
कोलम्बियामा यस्तो आश्चर्य लाग्दो शरीर भएको जनावरलाई शुभ मान्ने गर्छन् । आश्चर्य लाग्दो बच्चाको शरीर सेतो र कालो रंगको छ । सुगुरको यो बच्चा खरिद गर्न मानिसहरुको होडबाजी नै चलेको छ ।
पाडिलाले सुगुरले यस्तो बच्चा जन्मायनु आफ्नो भाग्य खुलेको बताएका छन् । उनले बच्चा खरिद गर्न व्यापारीहरुले महंगो रकम दिन आएको पनि खुलासा गरेका छन् । सुँगुरको बच्चाको तस्वीर इन्टरनेटमा भाइरल भएको छ । उक्त बच्चा जन्मेपछि हेर्नलाई मानिसहरुको भिड लागेको छ ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया