नेपालमा भित्रियो सलह किरा
प्रकाशित मिति
२०७७ असार १३ गते, शनिबार ०१:१४
काठमाडौं, कृषि तथा पशुपन्छि विकास मन्त्रालयले नेपालको पूर्वी क्षेत्रमा सलह किरा भित्रिएको जनाएको छ । मन्त्रालयका अनुसार बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको जानकारी दिएका छन् । प्रवक्ता केसीका अनुसार बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा नेपालमा आएको र प्राविधिक टोली खटिएका छन् ।
सलह किरा नेपाल प्रवेश गरेपनि यसले क्षति प्र्याए वा नपुर्याएको भने खुलिसकेको छैन ।
Related
Recent News
- फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
- २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सुरु
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार
- अर्याल र वाग्लेले भेटेपछि रास्वपाले भन्यो : सभापति लामिछाने अटल र अविचलित भएर लड्नुहुनेछ
- नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित
- दीपक मनाङे डिल्लीबजार कारागार चलान
- रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश
- नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया