साउदीबाट फर्किंदा भिसाको म्याद सकिए पनि जरिवाना तिर्नु नपर्ने
प्रकाशित मिति
२०७७ असार १३ गते, शनिबार ०९:१९
काठमाडौं । साउदीबाट फर्किन चाहने नागरिकले भिसा सकिए पनि जरिवाना नतिर्नुपर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले शुक्रवार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
साउदी सरकारको यो निर्णयले नेपाली पनि लाभान्वित हुने भएका छन् । साउदीमा रहेका नेपालीले भिसा सकिए पनि अब जरिवाना या शुल्क बुझाउनुपर्ने छैन ।
कुनै पनि भिसामा साउदी गएका तर कोरोना भाइरस महामारीका कारण फर्किन नपाएका नागरिकले जरिवाना तिनु नपर्ने दूतावासले जनाएको छ ।
साउदी सरकारले कोरोना महामारीको कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बर्हिगमन भिसा, पुनः प्रवेश भिसा, भिजिट भिसा र पर्यटन भिसा भिसामा साउदी पुगेर म्याद सकिएको भए कुनै शुल्क वा जरिवाना नलिने निर्णय गरेको थियो ।
Related
Recent News
- ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित
- सुन पसलमा नक्कली नोटको कारोबार, एकजना पक्राउ
- आज पनि घट्यो शेयर बजार
- विजयको औपचारिक घोषणा नहुँदै भारत र इजरायलका प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई
- उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने
- दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
- आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’
- कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजीनामा
- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
- स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
Crime
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया