टिम्मुर औषधिको गुणले भरिपुर्ण, यस्ता छन् फाइदै फाइदा
प्रकाशित मिति
२०७७ असार ५ गते, शुक्रबार १०:१३

काठमाडौं । विभिन्न रोगको लागि औषधिको रुपमा प्रयोग गरिने टिम्मुर स्वास्थका लागि फाइदाजनक मानिन्छ । स्वादमा तितो र पिरो हुने टिम्मुर विशेषगरी पहाडी भेगमा पाइन्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदानक छ । यसले विभिन्न रोग संग लड्ने क्षमता राख्छ ।
यदि ज्वरो आएमा, झाडावान्ता र हैजाले सताएमा टिम्मुर सेवन गरेमा ठिक हुन्छ । यसको सेवनले पेटको विकार ठिक गर्छ । टिम्मुरलाई हाडजोर्नी दुख्दा, पेट दुख्दा, लेक लाग्दा औषधिका रुपमा प्रगोग गर्न सकिन्छ । टिम्मुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ । टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ । पिनास भएमा पनि टिम्मुरको प्रयोग गर्ने गरिन्छ ।
Recent News
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
- अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान
- महँगा क्यान्सर औषधि अब नेपालमा निःशुल्क
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया