• 5:26 pm

घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ०६:४८

डोटी, डोटीमा भिरबाट लडेर एक महिलाको मृत्य भएको छ । जिल्लाको आर्दश गाउँपालिका वडा न ६ सवखोला का ६५ बर्षिया देबा बोहराको स्थानीय कुवापनी वनमा घास काट्ने क्रममा लडेर मृत्यु भएको स्थानीय तपेन्द्र बोहराले जानकारी दिएका छन ।

उनले आइतवार घाँस काट्न भनेर घरबाट निस्केकी उनको केहि समय पछि मात्रै दुर्घटनामा परेको भन्ने कुरा थाहा भएको बताए ।

प्रतिकृया