• २१:३६ २०८० चैत्र १६ गते
  • 9:36 pm

इजिप्टमा एकै ठाउँ तीन हजार वर्ष पुराना ३० वटा ममी फेला

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०६:१३

mummy

एजेन्सी, केही महिनाअघि इजिप्टको लक्सोरमा काठका बाकसमा ३० वटा ममीहरू फेला परे। विज्ञहरूका अनुसार कुनै कुलीन परिवारका सदस्यहरूलाई त्यहाँ झन्डै ३,००० वर्षअघि समाधिस्थ गरिएको थियो।

एक शताब्दीयता पहिलो चोटि त्यति ठूलो सङ्ख्यामा एउटै ठाउँमा सुरक्षित ममी भेटिएको बताइएको छ। ती शवपेटिका र ममी एउटा सङ्ग्रहालयमा राखिएको छ। हेर्नुहोस् यो भिडिओ।

प्रतिकृया