नेपालमा दुई दिन ढिलो मनसुन भित्रियो, सामान्य वर्षा हुदै
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०६:४८
काठमाडौैं, सामान्यभन्दा दुई दिन ढिलो नेपाल प्रवेश गरेको भएपनि यसपालीको मनसुनमा नेपालभरि सामान्य वा औसत वर्षा हुने मौसमविद्हरूले बताएका छन्।
नेपालमा मनसुन भित्रने मिति जुन १० मानिन्छ। यसपाली जुन १२ मा मात्र यो प्रणाली नेपालको पूर्वी भूभागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्खा लाग्नु अगाडिको प्रि–मनसुनको अवधिमा पनि यसपटक औसतभन्दा बढीनै पानी परेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउन
भयो । नेपालमा मनसुन जुन १० बाट प्रवेश गरेर सेप्टेम्बर २३ मा बाहिरिने गर्छ।
महाशाखाले मनसुनको प्रभावले आगामी केही दिनका लागि गरेको पूर्वानुमानमा सामान्य बदली रही वर्षा हुने बताइएको छ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया