संसद बैठक छाडेर बाहिरिइन् सांसद गिरी
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०३:२०
काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिनु भएको छ । सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उहाँ बैठकबाट बाहिरिनु भएको हो ।
गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराउनु भएको थियो ।
Related
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया