भक्तपुरको क्वाछेँमा २ घण्टामा ३३ जनाले रक्तदान गरे
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०४:१०
भक्तपुर, लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा आज भक्तपुर नगरपालिका वडा नं.५ क्वाछेँ टोलमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । आज बिहान क्वाछेँ टोलमा करिव ८ः३० बजे देखि १०ः३० बजे सम्म २ घण्टा सम्म भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लव अफ भक्तपुर भैरबका अध्यक्ष श्रीचरण अमात्यले बताउनु भयो ।
उहाँका अनुसार लकडाउनको समय त्यसमा पनि धान रोपाईको समयमा रक्तदान गर्ने दाताहरु कम हुने हुनाले रक्त संचार केन्द्रमा रगतको अभाव नहोस् भनी सक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रक्तदातालाई एकछिन आराम गराई पौष्टिक खानेकुरा फलफुल, जुसको व्यवस्था गरिएको थियो ।
Related
Recent News
- नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
- मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
- यु-१९ एशिया कपका लागि टोली घोषणा
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
प्रतिकृया