कुवेतबाट १५० नागरिक स्वदेश फर्किए
प्रकाशित मिति
२०७७ जेष्ठ २९ गते, बिहीबार ०२:२३
काठमाडौँ, विभिन्न मुलुकबाट नेपाली नागरिक फर्कने क्रममा आज कुवेतबाट पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । स्वदेश फर्किएका सबै नागरिक जना महिला रहेका बुझिएको छ ।
स्वदेश फर्किएकालाई नेपाली सेनाको टोलीले काठमाडौंमा रहेका विभिन्न होल्डिङ सेन्टरमा लगिँदै छ । जहाँ उहाँहरूको व्यक्तिगत विवरण सङ्कलन गरेपछि उहाँहरूको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने बुझिइएको छ ।
Related
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया