कोरोना अपडेटः आज ३२३ जना सङ्क्रमित थपिए, ९६ जना डिस्चार्ज र एकको मृत्यु
प्रकाशित मिति
२०७७ जेष्ठ २७ गते, मंगलवार ०४:३३
काठमाडौँ, नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएको छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट चितवनको भरतपुर अस्पतालमा चितवन –११ का एक कोरोना सङ्क्रमित पुरूषको मृत्यु भएको छ । यसका साथै नेपालमा हाल सम्म १५ जनाको मृत्यु भएको छ ।
Related
Recent News
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
- धादिङको धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
- सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
- गृहजिल्ला झापामा ओलीको सम्बोधन- ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु
- बशरको पतनपछि देश फर्किदै सिरियाली
- बक्स अफिसमा सबै किर्तिमान तोड्दै पुष्पा-२
- नबिल बैंकले सुरु ग-यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया