काठमाडौंमा ओली र मोदीको पुत्ला दहन
प्रकाशित मिति
२०७७ बैशाख २९ गते, सोमबार ०२:४९

काठमाडौं, काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाएका छन् । सोमबार माइतीघरमा भारतले लिपुलेकमा नेपाली क्षेत्रमा सडक बनाएको विरोधमा माइतीघरमा राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
यसैक्रममा प्रहरीले ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका सबैलाई पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया