प्रधानमन्त्री ओलीको राजीनामा नै उचित निकास हो : डा. बाबुराम भट्टराई
प्रकाशित मिति
२०७७ बैशाख २६ गते, शुक्रबार ०५:५५

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै उचित निकास भएको बताएउनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले जीर्ण शरीरलाई आराम दिन आग्रह गर्दै प्रधानमन्त्री अोलीको राजीनामाले नै देशलाई उचित निकास दिने बताउनुभयो ।
उहाँले सानातिना मुद्दा लगाएर सांसदलाई निलम्बन गर्ने प्रवृति बढ्दै गएकोप्रति गृहमन्त्री रामबहादुर थापाको समेत ध्यानार्कषण गराउनु भएको छ । सांसदलाई मुद्दा लगाएर कुनै निचोड ननिकाल्ने र मुद्दामै झुन्ड्याएर राखेको आरोप समेत लगाउनुभएको छ ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया