धुम्बाराहीमा असन्तुष्ट स्थायी कमिटी सदस्यहरुको भेला
प्रकाशित मिति
२०७७ बैशाख २५ गते, बिहीबार ०३:०८

काठमाडौं, पार्टीको आज विहान ११ बजेबाट बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित् भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही स्थायी कमिटी सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका अधिकांश स्थायी कमिटी सदस्यहरु यतिवेला छलफलको लागि पार्टी कार्यालयमा भेला भएका हुन् ।
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया