• 2:32 am

‘श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०६:२२

sarm

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमका बीच श्रम मन्त्री रामेश्वर राय यादवले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री यादवले उक्त प्रतिवेदनलाई ध्यानमा राखेर आगामी योजनाहरु तय गरिने बताउनुभयो । श्रम मन्त्रालयका सचिव विनोद केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले उक्त प्रतिवेदबारे प्रकाश पार्नु भएको थियो ।

प्रतिकृया