इटहरीमा करेन्ट लागेर एकको मृत्यु
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०९:३३
काठमाडौं । इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इटहरी ६ वीपी चोक नजिकै करेन्ट लागेर बिहीबार साँझ यहाँका ५२ वर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार तीनतला छतको माथि पाइप सार्ने क्रममा न्यौपानलेलाई बिजुलीको तारले छोएको थियो । घाइते भएका उनको विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया