“प्रहरीको मनोबल उच्च गराई कार्य क्षमता अभिवृद्धि गर्ने हेतुले “पुलिस अफ द मन्थ” अवधारणा ल्याएका हौ” : एसएसपी भण्डारी
प्रकाशित मिति
२०७६ फाल्गुन १४ गते, बुधबार ०९:५१
सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एसएसपी सन्दिप भण्डारी भने प्रहरी कर्मचारीहरुमा उत्प्रेरणा अभिवृद्धि गर्नको साथै मनोबल उच्च गराई कार्य क्षमता अभिवृद्धि गर्ने हेतुले व्यावहारिक, अनुसासित, आचरण राम्रो भएको प्रहरी कर्मचारीहरु लाई यस कार्यालयले हरेक महिना पुरस्कृत गदै आएको बताए ।
माघ महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरी लाई कदर गर्दै यस केन्द्रमा कार्यरत प्र.ज.सुर्य तामाङ्ग लाई उत्कृष्ट प्रहरी, अथवा (पुलिस अफ द मन्थ) घोषित गर्दै केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भण्डारीबाट पुरस्कृत भएका छन् ।
Recent News
- कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न
- नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
- मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
- यु-१९ एशिया कपका लागि टोली घोषणा
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
प्रतिकृया