अस्ट्रेलिया जानका लागी वायुसेवा निगमको अध्यक्ष पदबाट राजीनामा
प्रकाशित मिति
२०७६ माघ ६ गते, सोमबार ०७:३८
काठमाडौं : नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार उनले राजीनामा दिएका हुन् ।
नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म किन राजीनामा दिए भन्ने जानकारी भने आएको छैन । प्रवक्ता चन्द भन्छन्, ‘उहाँ राजीनामापश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।’
मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो ।
अन्नपूर्णपोष्ट बाट साभार
Related
Recent News
- सिरहा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
- नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच भेटवार्ता,के भयो कुराकानी ?
- बागमतीका मुख्यमन्त्री बानियाँ २७ साउनमा विश्वासको मत लिने
- बुढीगण्डकी जलविद्युतमा ८ बैंकको ५२ अर्ब ५० करोड लगानी
- ३ गुणा बढ्यो सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा
- कांग्रेसका चार शीर्ष नेताको बैठक, प्रमुख निर्णयहरू के–के भए ?
- चितवनका २४ वटा कन्सल्टेन्सी बन्द गर्ने तयारी
- सामाजिक सञ्जालका भरमा लगानी नगर्न नेप्सेको आग्रह
- रास्वपाको केन्द्रीय समिति बैठक आज, १३ एजेण्डामा छलफल(एजेण्डासहित)
- आज सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
Crime
Politics
- नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच भेटवार्ता,के भयो कुराकानी ?
- कांग्रेसका चार शीर्ष नेताको बैठक, प्रमुख निर्णयहरू के–के भए ?
- रास्वपाको केन्द्रीय समिति बैठक आज, १३ एजेण्डामा छलफल(एजेण्डासहित)
- ‘स्वमूल्यांकन कार्यविधि’ मस्यौदाप्रति एमालेको असहमति, निर्वाचन आयोगलाई पत्र
- रूपन्देही–३ को उपनिर्वाचन : रास्वपाले आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै




प्रतिकृया