• 1:44 am

वडा कार्यालयसहित डोजरमा आगजनी

प्रकाशित मिति

२०७६ मंसिर २६ गते, बिहीबार ०१:२६

सङ्खुवासभा, सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ । गए राती अज्ञात ब्यक्तिले स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयको सम्पुर्ण कागजातहरु नष्ट भएको प्रहरीले जाएको छ ।

वडा कार्यालयमा कस्ले र किन आगजनी गर्यो कारण भन्ने खुल्न सकेको छैन । सोही समयमा मादी भित्रीने सडक निर्माणको काम गरिरहेको डोजरमा पनि आगलागी भएको छ ।

प्रतिकृया