• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

रुखबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १२:२८

संखुवासभा, संखुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान खाँदबारी–९ संखेपिपलमा घरबाट घाँस काट्न गएका तुलिङ्टारका ४० वर्षिय कान्छा लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो ।

उनलाई दिउँसो सालको रुख मुनि घोप्टो परी मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट प्रहरीको टोली खटिएको थियो ।

Kamana Sewa

प्रतिकृया