• 9:27 pm

आजको मौसम

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार १२:४३

काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । काठमाडौं उपत्यकामा विहानदेखि हल्का रुपमा वर्षा भएको वर्षाले उपत्यका र आसपासका जिल्लाका नदीहरुको बहाव बढेको छ ।

मनसुी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको छ । साथै बंगालको खाडीको उत्तर पश्चिमी भागमा एउटा न्युन चापीय प्रणाली बनेको छ ।

प्रतिकृया