• 5:06 pm

कृष्ण काफ्लेको ‘मेरो मुटु’

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०७:१३

कृष्ण काफ्लेको स्वर रहेको रोमान्टिक गीत ‘मेरो मुटु’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको उक्त गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ भिडियोमा उत्सब दाहालको छायांकन रहेको छ भने सम्पादन बिकास दाहालले गरेका हुन् ।

पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको भिडियोमा अनीश बिक्रम शाह र भूमिका केसीको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिकृया