• 4:35 pm

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०३:३०

बर्दिया, बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।

सोमबार साँझ मधुवन नगरपालिका–६ बस्ने दिल प्रसाद मिश्रको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय दुर्घबहादुर सुनारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट नगद ४६ हजार २ सय २७ रुपैयाँ र २ बुक तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया