• 10:31 pm

डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०३:२८

एजेन्सी, दक्षिण क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरातमा सान्टा क्रुज द्वीपमा डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । उक्त डुङ्गामा ३९ व्यक्ति सवार रहेका र पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रतिकृया