• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

प्रभासको फिल्म ‘साहो’ करिब १० हजार पर्दामा रिलिज हुने

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०४:००

अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर श्रावण २४ गते रिलिज भएको थियो भने अभिनेता प्रभास स्टारर फिल्म ‘साहो’ करिब १० हजार पर्दामा रिलिज हुने अनुमान गरिएको छ ।

चार भाषामा हिन्दी, तेलेगु, तमिल तथा मल्यालममा बनेको फिल्मले ८ हजारदेखि १० स्क्रिन पाउने भएको हो । उत्तर भारतका ४५०० पर्दामा सिनेमा रिलिज हुने जनाइएको छ भने दक्षिण भारतमा पनि लगभग उत्तिनै संख्यामा सिनेमा रिलिज हुँदैछ ।

Kamana Sewa

प्रतिकृया