चर्चित गायीका सीता के.सी.को ‘सैं नाच्यो‘ तीज गीत सर्वाजनिक (भिडियोसहित)
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०१:०१
काठमाडौंः चर्चित गायीका सीता के.सी.को यस वर्षको तीज गीत ‘सैं नाच्यो‘ बोलको गीत सर्वाजनिक भएको छ । गीत गायीका सीताको अफिसल युटुब च्यानल मार्फत सर्वाजनिक भएको हो । ‘मलाई अमेरिका यही मलाई जापान पनि यही’ बोलको गीतबाट नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाएकी गायीका सीताको यस वर्षको तीज गीत बजारमा आएको हो ।
गीतमा गायीका सीतालाई गायक कृष्ण के.सी.ले साथ दिएका छन् । प्रयास मगरको शब्दमा गायक कृष्णको संगीत रहेको छ । गीतमा एरेन्ज पनि गायक कृष्णकै रहेको छ । सैं नाच्यो मा भिडियोमा मौसम हिमालीले कोरियोग्राफ तथा निर्देशन तथा करण चैसिएरको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ भने गायीका सीतासँगै कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय रहेको छ । भिडियो अन्य तीज गीत भन्दा फरक बनेको देख्न पाइन्छ ।


Related
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया