• ४ साउन २०८३, सोमबार
  • ७:४० बेलुका

अन्जली र फुलन्देकी आमाको ‘चुले निम्तो’ (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०८:४२

काठमाडौं । हिन्दू नारीहरुको चाड हरितालिका तीजलाई लक्षित गरेर सञ्चारकर्मी तथा गायिका योजना पुरीले ‘चुले निम्तो’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् । रविन विष्टको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । भने संजिव बराइलीको संगीत संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा अन्जली अधिकारी, उमेश राई (फुल्देकी आमा) र भानु फुयालले फिचर्ड गरेका छन् । सरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया