• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

‘साइनो’ चलचित्रको गीत ‘क्या बात छ’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०२:४९

भक्तपुर, निता ढुङ्गाना अभिनीत चलचित्र ‘साइनो’को गीत ‘क्या बात छ’ सार्वजनिक भएको छ । मिना निरौलाको स्वर, यमन सुवेदीको शब्द र किरण भुसालको सङ्गीत रहेको गीतको भिडियोमा निता ढुंगनाले आइटम डान्स गरेकी छिन् । त्रिकोणात्मक प्रेमकथा आधारित चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।

यसै गरी चलचित्रमा निता ढुङ्गानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया