• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

‘लक्का जवान’ मा दीलिपकी छोरी दिव्याले डेब्यू गर्ने चर्चा चुलीदै

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०७:१६

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिरहेका दीलिप अब आफै निर्माता बन्दैछन् । उनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको नाम ‘लक्का जवान’ मा रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यू गर्ने चर्चा चुलीदै गइरहेको छ ।


केही समय अगाडि निर्देशक पौडेलले पनि दिव्यालाई डेब्यू गराउन प्रयास गरिरहेको बताएका थिए । तर, चलचित्रका निर्माता तथा कलाकार किरण केसीले भने यो चलचित्रबाट दिव्याले डेब्यू नगर्ने बताएका छन् । उनले ‘चलचित्रका लागि एक जना नायक र एक जना नायिकाको आवश्यकता अझै रहेको बताएका थीए । तर, दिव्यालाई डेब्यू गराउने बिषयमा कुरा चाहि नभएको बताएका थीए ।’
‘लक्का जवान’ शिवहरि पौडेलको लेखन तथा निर्देशनमा तयार गरिदैछ । चलचित्रमा किरण केसी मुख्य भूमिकामा रहनेछन् । उनको साथमा, प्रियंका कार्की, शिवहरि पौडेल, दीलिप रायमाझी पनि मुख्य भूमिकामा हुनेछन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया