अबैध लागुऔषध सहित एक जना पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण ६ गते, सोमबार ०६:३४
कपिलवस्तु, जिल्ला कपिलवस्तुमा एक जना अबैध लागूऔषध सहित प्रकाउ परेका छन् । मायादेवी गाउपालिका वडा नं.०४ नेपाल भारत सिमा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.०१ जितपुर बस्ने १८ वर्षिय कृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको हो ।
खाँणलाई चेकजाँच गर्दा ११८ ध्क्ष्ल्क्एब्क्ःइ लेखिएको ट्याब्लेट र १ वटा नाईट्राभेट लेखिएको ट्याब्लेट गरी जम्मा ११९ वटा ट्याब्लेट फेला परेको हुँदा उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको कपिलबस्तु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया