• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण ४ गते, शनिबार ०९:३६

काठमाडौं । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । सार्वजनिक प्रोमोमा प्रशारण

हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ ।
नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ को विजेता रवी ओड भएका थिए ।

Kamana Sewa

प्रतिकृया