• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

पुर्णकला विसीको ‘विछोडको घाउ’ दर्शकमाझ

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार १०:२०

गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा लोकदोहोरी गीत ‘विछोडको घाउ’ सार्वजनिक भएको छ । हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा गीत तयार गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।

फोटो : पुर्णकला विसी फेसबुक

Kamana Sewa

प्रतिकृया