• ४ साउन २०८३, सोमबार
  • ९:५५ बेलुका

नेपाली सेनाका तीन महासेनानीको बढुवा

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०६:३९

काठमाडौंः सरकारले नेपाली सेनाका तीन महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो कुरा जानकारी गराउनु भएको ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी कमाल सिंह प्रधान, शरदलाल श्रेष्ठ र किरण श्रेष्ठ पदोन्नती गरी पदस्थापना गर्ने निर्णय गरिएको बाँस्कोटाको भनाई थियो । यसैगरी, १६ जना सहायक रथीको समेत सरुवा भएको छ ।

Kamana Sewa

प्रतिकृया