• ३ साउन २०८३, आइतबार
  • ३:२९ बेलुका

 प्रतिनिधिसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०२:५१

प्रतिनिधिसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएको छ

पेश गरिएको दुई प्रतिवेदनमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ रहेको छ  ।

Kamana Sewa

समितिका सभापति पवित्रा निरौला खरेलले ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गरेकी हुन भने महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ पेश  गरेकी हुन् ।

Classic Tech Desktop

प्रतिकृया