• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

गुठी विधेयकको विरोधमा माइतीघरमा प्रदर्शनः १० जना पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार ०२:०८

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा १० जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षणहरुलाई पक्राउ परिएको हो ।

Kamana Sewa

प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

Classic Tech Desktop

प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले प्रहरीमाथि ढु‌ंगा मुढा गरेका थिए ।

सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् ।

प्रतिकृया